यसरी नाच्दानाच्दै मृत्यु भयो ( भिडियो)

जिन्दगीको एक पलको पनि भरोसा छैन। कसैले भन्न सक्दैन कुन बेला मृत्यु आउँछ। त्यस्तै देखियो भारतको राजस्थानमा जहाँ एक समारोहमा नृत्य गरिरहेका एक युवकको मृत्यु हुन्छ। उक्त घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। घटना राजस्थानको जोधपुरको हो जहाँ २२ वर्षीय विजय आफ्नो आमा बुवाको २५ओं वैवाहिक वर्षगाँठको अवसरमा आयोजित समारोहमा आफ्नो हुनेवाली श्रीमती … Continue reading यसरी नाच्दानाच्दै मृत्यु भयो ( भिडियो)